एनआरएनएले सातै प्रदेशमा अस्थायी आश्रयस्थल बनाउने

टेक्सस । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपालको सातवटै प्रदेशमा अस्थायी आश्रयस्थल भवन निमार्णको अवधारणा अघि सारेको छ । विभिन्न समयमा आउने प्राकृतिक विपत्तिदेखि लिएर अन्य कारणले घरवारविहीन हुन परेकालाई अस्थायीरूपमा आश्रय दिने प्रयोजनले अस्थायी आश्रयस्थल भवन निर्माणको अवधारणा अघि सारिएको सङ्घले जनाएको छ । सङ्घीय सरकार हुँदै प्रदेश सरकारसँगको सहकार्यमा अस्थायी आश्रयस्थल निर्माण गर्ने … Continue reading एनआरएनएले सातै प्रदेशमा अस्थायी आश्रयस्थल बनाउने